नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध
मध्यविन्दु । आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना...