एमाले पुनर्गठनका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको पूर्वअखिल नेताहरूको निष्कर्ष
काठमाडौँ । नेकपा (एमाले) को पुनर्गठन आवश्यक रहेको निष्कर्ष निकाल्दै अनेरास्ववियुका पूर्वनेताहरूले पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई अनिवार्य शर्तका रूपमा अघि सारेका छन्। २०६२-०६३ को राजनीतिक परिवर्तनपछि अनेरास्ववियुको नेतृत्व सम्हालेका...