२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचन : अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते भएको उपनिर्वाचनको गम्भीर समीक्षा गरेको छ । राप्रपाले उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि अधिकांश स्थानमा सुधार भएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षमा शनिबार पार्टी केन्द्रीय कार्यालय भएको कार्यसम्पादन समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

बैठकले राप्रपाको केन्द्रीय कार्य समिति बैठक माघ ११ र १२ गते काठमाडौँमा बस्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हरेक वर्ष जस्तै उत्सवको रूपमा मनाउने निर्णय गरेको छ ।