गाउँपालिका अध्यक्षलाई पार्टीबाट निष्कासन गरी पदमुक्त गर्न एमालेको सिफारिस
काठमाडौँ । नेकपा एमालेको बैतडी जिल्ला कमिटीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा...