कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सिरहाका सात जना नेता तथा कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग...