खेतीयोग्य जमिन बाँझो राखे दोब्बर तिरो तिर्नुपर्ने
काठमाडौँ । कृषियोग्य जमिन बाँझो राखेमा दोब्बर रकम तिरो तिर्नुपर्ने भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि उत्पादन बढाउन भन्दै खेतीयोग्य जमिन बाँझो राखेको खण्डमा दोब्बर रकम तिरो तिर्नुपर्ने नीति...