यस्ता छन् सरकारले स्वीकृत गरेको आठवर्षे स्वास्थ्य रणनीतिका पाँच उद्देश्य
काठमाडौँ। सरकारले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९-८०-२०८७-८८) स्वीकृत गरेको छ । गत १२ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९-८०-२०८७-८८) स्वीकृत गर्ने निर्णय गरेको थियो ।...