नेकपा एसले तीन नेतालाई दियो राष्ट्रिय सभाको उम्मेदवार छान्ने जिम्मा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई दिएको छ। शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सभाको...