‘विप्लव’को टिप्पणी : ‘निरंकुश बन्दै गएको सत्तालाई जेन जेडले खरानी बनाइदियो’
काठमाडौँ। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले निरंकुश बन्दै गएको सत्तालाई जेन जेडको बलिदानले खरानी बनाइदिएको बताएका छन्। सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौँमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै ‘विप्लव’ले जेन...