कालिकोट खाँडाचक्रका मेयर नेकपा एसमा प्रवेश, अध्यक्ष नेपालले गरे स्वागत
काठमाडौँ। कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । काठमाडौँमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् । वैशाख ३० को...