१४ कार्तिक २०८२, शुक्रबार
ओलीको अपिल : ‘जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्’
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले माओवादीसँग एकताको तयारी गरिरहँदा एमाले अध्यक्ष केपी ओलीले सबैलाई ‘आफ्नै घर फर्किन’ अपिल गरेका छन् । नेकपा एसको नाम नलिइकन सामाजिक सञ्जालमार्फत उनले यस्तो अपिल गरेका...