बाजुराको स्वामीकार्तिकमा एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न माओवादीको निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएको छ । स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएर राजुकुमारी विश्वकर्मासहितका नेताले...