जगन्नाथ खतिवडाको टिप्पणी : ‘एमालेले नेतृत्व परिवर्तन नगरे कम्युनिष्ट पार्टीको दर्जाबाट तल झर्दै जान्छ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले एमालेले नेतृत्व परिवर्तन गर्न नसके कम्युनिष्ट पार्टीको दर्जाबाट तल झर्दै जाने टिप्पणी गरेका छन् । पार्टीको आन्दोलन घोषणा गर्न आयोजित पत्रकार सम्मेलनपछि...