माधव नेपालले जस्तो अरूले कम्युनिष्ट आन्दोलन नेतृत्व गर्न सक्दैनन् : जगन्नाथ खतिवडा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो अरूसँग एकता गरेर नमिसिने बताएका छन् । जनताका नेता नेपाल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूले निर्माण गरेको पार्टीलाई मर्न नदिने...