सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध मुद्दाको सुनुवाइ न्यायाधीश खड्काको इजलासमा
काठमाडौँ । नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको आज (शुक्रबार) सुनुवाइ हुँदै छ। आयोगसहित तीन थान मुद्दा न्यायाधीश मीरा खड्काको इजलासमा तोकिएको छ।...