ओलीसँग बहस गर्ने हैसियत देउवाको छैन : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले आफ्ना नेता कार्यकर्तालाई चुनावी युद्धमा होमिन निर्देशन दिएका छन्। भक्तपुर आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरघरमा पुगेर...