प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, यस्तो भयो छलफल !
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) उनीहरूबीच भएको भेटवार्तामा निर्वाचनको...