माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबारका लागि सर्यो
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सोमबार ११ बजेसम्मका लागि सारिएको छ । भोलि (सोमबार)को बैठकमा पदाधिकारी चयनबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । आज...