कुलमानको बर्खास्तीप्रति-‘प्रचण्ड’को आपत्ति: भने-‘यो लोकतान्त्रिक मूल्यको अपमान हो’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको खबरप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। पूर्व...