माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट खड्कालाई हटायो
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार (आज) संसद सचिवालयमा दर्ता गरेको हो । माओवादी...