वर्षमान पुनको दाबी : माओवादीका कारण देशको मालिक राजा हैन, जनता भएका छन्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् । विगतमा धर्मका नाममा शासन सत्ता चलाउने...