भारतले आरजुलाई दिएको महत्वले एमाले बिच्कियो : ‘प्रचण्ड’
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको बताएका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले भने,...