वर्षमान पुनले भने-‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी छ’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन्। बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी...