‘मतदाताहरू मसँग सन्तुष्ट छन्, विजयी हुनेमा ढुक्क छु’: पम्फा भुसाल
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३...