एमालेसँग तत्काल सहकार्य हुन सक्दैन : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज (आइतबार) सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो खुट्टामा उभिने पहिलो...