एमसीसी संशोधन नभई पारित हुँदैनः प्रचण्ड
काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताएका छन् । मंगलबार पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग...