भरतपुरबाट काठमाडौँ फर्किए बालेन, रास्वपामा निर्वाचन प्रक्रिया जारी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया जारी रहँदा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) काठमाडौँ फर्किएका छन्। भरतपुरमा जारी महाधिवेशनका क्रममा सभापति पदमा...