‘विप्लव’को दाबी : ‘चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो’
काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले आफ्नो पार्टीप्रति जनताले सबैतिर सकारात्मक सद्भाव राखेको पाइएको बताएका छन्। १३० क्षेत्रमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा पनि प्रतिस्पर्धामा समेत आउन नसकेको...