विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ। उक्त पार्टीले आज काठमाडौँको जमलस्थित नाचघरमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।...