२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने विप्लवको अभियान

अ+ अ-

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने बताएका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले संसदबाट देशविरुद्ध अपराध गरेकालाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका हुन्।

उनले भने, ‘एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ। जसले संसदबाट हाम्रो देशविरुद्ध अपराध गरेका छन्। मालिकहरूसँग मिलेमतो गरेर यो देशलाई लिलाम गर्न खोजेका छन्। त्यो राष्ट्रघाती प्रवृत्ति, देश घाती प्रवृत्तिविरुद्ध क्रान्तिकारीहरू एकताबद्ध गर्ने अभियानमा छौँ।’

विप्लवले देशभक्त र देशघातीबीच ध्रुवीकरण भएको बताए। उनले यो लडाइँमा प्रगतिशील शक्तिहरूलाई एकताबद्ध हुनुपर्ने धारणा राखे। सामन्तवादलाई गाउँ गाउँबाट लखेट्नुपर्ने भन्दै नयाँ खालको विद्रोह आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘चन्दा मागेर खाने पार्टीबाट श्रम गरेर खाने पार्टी बन्नुपर्छ। नव धनाढ्य वर्गको सत्तालाई खरानी बनाउनुपर्छ। त्यसका लागि नयाँ मोर्चा बनाउन आवश्यक छ। दलाल पुँजीवादी सत्ताका विरुद्ध लडौँ। नेपाली जनताहरू परिवर्तन चाहन्छन्। गलत प्रवृत्तिसँग निर्ममतापूर्वक सङ्घर्ष गर्न आवश्यक छ ।’