वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यवाहक वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अनुदानको लागि सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको आरोपमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का...