नेपालगन्जमा दिगो विकास लक्ष्यको स्थानीयकरण
राँझा । नेपालगन्ज उपमहानगरपालिकाले दिगो विकास लक्ष्यअन्तर्गत १७ सूचकलाई स्थानीयकरणको प्रयास थालेको छ । दिगो विकासको लक्ष्यको स्थानीयकरणका लागि उपमहानगरपालिकाले कर्मचारीको टोली बनाएर प्राप्त तथ्याङ्कका आधारमा निचोड निकालेको कार्यवाहक नगरप्रमुख...