प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री श्रेष्ठ नेपालगञ्जमा
जानकी (बाँके) । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालगञ्जमा बिहीबारदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीका लागि नेपालगञ्ज पुगेका छन् । आज (बुधबार) साँझ बुद्ध एयरबाट नेपालगञ्ज पुगेका...