२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघ ८ गते एमाले लुम्बिनी प्रदेशको अधिवेशन नेपालगञ्जमा

अ+ अ-

दाङ । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन माघ ८ गते नेपालगञ्जमा हुने भएको छ ।

लुम्बिनी प्रदेश संगठन कमिटीको सोमबार दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिबेशन बाँके जिल्लाको नेपालगञ्जमा गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेशनका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा एक हजार एक सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति समेत गठन गरेको छ ।

बैठकले पुस २८ गते सबै निर्वाचन क्षेत्रबाट अनिवार्य रुपमा प्रतिनिधि छनोट गर्ने जनाएको छ । अधिवेशनका लागि प्रतिनिधिहरुको नाम, ठेगाना, पार्टी सदस्यता नम्बर, मोबाइल नम्बर र फोटो सहितको विवरण पुस २१ गतेसम्म प्रदेश कार्यालय बुटवलमा अनिवार्य रुपमा बुझाउन भनिएको छ ।