काँग्रेस निकट थारू संघमा ९८ जना सदस्य मनोनीत (सूचीसहित)
काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल थारू सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले आज ती सदस्यहरू मनोनीत गरेका हुन्। नेपाल थारू सङ्घ शिवनारायण महतो...