२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक : विमलेन्द्र निधि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार चितवनको मङ्गलपुरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान चितवनले आयोजना गरेको ‘लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा देखिएका चुनौती र समाधानका उपायहरू विषयक’ प्रवचन कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा र स्थायित्वको लागि भावी पुस्ताहरूमा विश्वास र आस्था जगाउँदै यसका राम्रा पक्षहरूबारे जनचेतना जगाउन अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको बताए ।

उनले जुनसुकै पक्षहरूमा चुनौती र बाधाहरू आउने हुँदा यसको निराकरण गरेर अगाडि बढ्नुपर्ने बताए।

लोकतन्त्रवादीले यसको पक्षमा अभियान चलाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने उनको धारणा थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको उनले बताए ।

नेता निधिले पहिलो संविधानसभाका बेला अमेरिका भ्रमण गएको प्रसङ्ग उल्लेख गर्दै त्यो बेला नेपालमा बस्न सकिएन, नेताहरुले केही गरेनन्, देश फर्कन्न भन्नेहरू अहिले सत्तामा रहेको सङ्केत गर्दै लोकतान्त्रिक गणतन्त्रको सबल पक्षको गतिलो उदाहरण यही भएको बताए ।