कांग्रेसको विधानमा १३ पदाधिकारी राख्ने सहमति
काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच १ सभापति, २ उपसभापति, २ महामन्त्री, ७ सहमहामन्त्री र...