निर्वाचनमा काँग्रेसको ‘वान बुथ ट्वान्टी युथ’
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन परिचालन अभियानलाई तीव्रता दिएको छ । नेविसङ्घले आफ्नो स्थापनाको ४८ औँ वर्षगाँठका...