कान्तिका नेपालकै पहिलो महिला नगर प्रमुख
जुम्ला । चन्दननाथ नगरपालिका जुम्लामा नेपाली काँग्रेसबाट विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बनेकी छिन् । लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी...