निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : प्रकाशशरण महत
मोरङ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन् । उनले भने, ‘निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी...