महाधिवेशन प्रतिनिधिका कारण राजधानीका अधिकांश होटल भरिभराउ
काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडौँमा कांग्रेसको महाधिवेश सुरु भएको छ ।...