१० जना तिब्बतीलाई नेपाली नागरिकता दिएको आरोपमा पक्राउ
काठमाडौँ । नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । ५ चैतमा बबरमहलबाट झापा कचनकवलका...