अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने
काठमाडौँ। अन्य जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले अब काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मंगलबार एक सूचना जारी...