प्रधानमन्त्रीद्वारा हेटौँडा कपडा उद्योग पुनः सञ्चालनबारे नेपाली सेनासँग छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उच्चस्तरीय छलफलको आयोजना गरी...