नेपाली सेनाद्वारा हवाईमार्गबाट हालसम्म ४ हजार ८१ जनाको उद्धार, टनेल र प्रभावित क्षेत्रमा खोजी जारी
काठमाडौँ । नेपाली सेनाले हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म चार हजार ८१ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये तीन हजार ७९८ जना स्वदेशी र २८३ जना विदेशी नागरिक छन्।...