रसुवा बाढीपीडितको राहत र पुन:स्थापनाका लागि नाइमाले ५० लाख दिने
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। संस्थाले...