पेट्रोलियम पदार्थ लोड-अनलोड गर्न अत्याधुनिक प्रविधि
काठमाडौँ । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड-अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ । उक्त प्रविधिको आज एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा...