अझै मासिक साढे चार अर्ब घाटा, मूल्य कहिले कति ?
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल/मट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै...