पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्यवृद्धि
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ। निगमले आइतबार अन्तर्राष्ट्रिय बजारमा...