२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरायसी उपभोक्तालाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न आयल निगमको निर्देशन

अ+ अ-

काठमाडौँ। नेपाल आयल निगमले एलपी ग्यास उद्योग तथा वितरकलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री गर्न निर्देशन दिएको छ।

निगमले देशभर सञ्चालनमा रहेका ग्यास उद्योगलाई आफ्ना उद्योगबाट वितरकलाई बिक्री गरिने ग्यासको परिमाण, वितरण हुने स्थान र सम्पर्क नम्बरसमेत उल्लेख गरी हरेक दिन बिहान १० बजेसम्म सार्वजनिक गर्न र सो विवरण निगमलाई उपलब्ध गराउन आग्रह गरेको छ।

त्यस्तै, विक्रेताहरूले उपभोक्तालाई बिक्री गरिएको ग्यासको विवरण-खरिदकर्ताको नाम, सम्पर्क नम्बर र परिमाण-रेकर्डका रूपमा राखी सम्बन्धित उद्योगमार्फत दैनिक रूपमा निगमलाई जानकारी गराउन पनि भनिएको छ।

निगमका अनुसार अर्को निर्णय नभएसम्म सबै ग्यास उद्योगहरूले सिलिन्डरमा ७.१ किलोग्राम एलपी ग्यास भरेर प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने व्यवस्था लागू गरिएको छ।

मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परिरहेको भए पनि नेपालमा भने नियमित आपूर्ति सुनिश्चित गरी बिक्री भइरहेको निगमले जनाएको छ।